५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

पूर्वगृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि



जनार्दन शर्मा

काठमाडौं- पूर्वगृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाले आफ्नो सामाजिक संजाल मार्फत कोरोना संक्रमण पुष्टि भएको कुरा सार्वजनिक गर्नु भएको हो।

साथै उहाले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको, केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु भन्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस !