४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

आज उपत्यकामा १५३५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२३११ जनाको पीसीआर परीक्षण गर्दा २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १५३५ जना संक्रमित भएका छन् । काठमाडौंमा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !