१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

चन्द्रागिरिबाट १ लाख ३३ हजारसहित १० जुवाडे पक्राउ



काठमाडौं- चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ परेका छन् । ४६ वर्षीय धनसिंह गोपालीको घरबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !