१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमणबाट काभ्रेका पत्रकार विष्णु चौलागाईंको निधन



काठमाडौँ– काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनी ब्रोनक्राइटिसबाट पनि पीडित थिए।


प्रतिक्रिया दिनुहोस !