३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

काठमाडौं उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !