३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु



काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँग कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।


प्रतिक्रिया दिनुहोस !