१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

देशभर २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १३४४६ जनाको पिसिआर परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !