१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं उपत्यकामा १६३० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये महिला ७०२ र पुरुष ९२८ रहेका छन् । 

मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !