Saturday, February 15, 2025

ट्रेन्डिङ :

सर्वोच्च अदालतमा बहसका लागि अब दुईजना मात्रै वकिल उपस्थित हुन पाउने

spot_img
spot_img
spot_img

काठमाडौँ – कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा संक्रमण हुन नदिइ न्याय प्रक्रियालाई पनि निरन्तरता दिनका लागि बसहमा एक प्रमुख र एक सहयोगी वकिल मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको सर्वोच्च अदालतले मंगलबार सूचना निकालेर जानकारी गराएको छ।

दुई भन्दा बढि कानून व्यवसायी रहेको अवस्थामा अन्य कानून व्यवसायीको तर्फबाट बसह नोट पेश गर्न सकिने सूचनामा उल्लेख छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?