१९ माघ २०७९, बिहीबार
 |   Thu Feb 2 2023
Logo

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जिते कोरोना



काठमाडौं- कांग्रेस नेता मीनबहादुर विश्वकर्मा कोरोना संक्रमित भएर अस्पतालमा उपचार गरिरहेको र केही दिन अघि देखि स्वास्थ्य अवस्थामा भने जस्तो सुधार हुन नसके पछि भेन्टिलेटरको सहायतामा ग्रान्डी अस्पतालमा उपचार भैरहेको थियो ।

अस्पताल श्रोत र कांग्रेसकै केही नेताहरुको सामाजिक संजालको स्टाटस अनुसार उनको कोरोना रिपोर्ट नेगेटिभ भैसकेको र स्वास्थ्य पनि सुधारोन्मुख अवस्थामा रहेको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !