Friday, January 24, 2025

ट्रेन्डिङ :

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जिते कोरोना

spot_img
spot_img
spot_img

काठमाडौं- कांग्रेस नेता मीनबहादुर विश्वकर्मा कोरोना संक्रमित भएर अस्पतालमा उपचार गरिरहेको र केही दिन अघि देखि स्वास्थ्य अवस्थामा भने जस्तो सुधार हुन नसके पछि भेन्टिलेटरको सहायतामा ग्रान्डी अस्पतालमा उपचार भैरहेको थियो ।

अस्पताल श्रोत र कांग्रेसकै केही नेताहरुको सामाजिक संजालको स्टाटस अनुसार उनको कोरोना रिपोर्ट नेगेटिभ भैसकेको र स्वास्थ्य पनि सुधारोन्मुख अवस्थामा रहेको जानकारी गराएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?