१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पृथ्वी खनाल र भोईस अफ नेपालकी मेचुको गीत मलमल कुर्तावाली



काठमाडौं : गायक पृथ्वी खनालको नयाँ गीत मलमल कुर्तावाली बजारमा आएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमामा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन्।

ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन कलर मनोज कार्की, कथा पृथ्वी खनाल र कोरियोग्राफी निर्देशन मौसम हिमालीको रहेको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस !