१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा १२६१ सहित देशभर २५६९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !