१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

होम आइसोलेसनमा रहेका संक्रमितलाई सेवा प्रवाह गर्नको लागि सुचिकृत हुन स्वास्थ्य सेवा बिभागको सूचना



काठमाडौं- स्वास्थ्य सेवा विभागले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई टेली-मेडिसिन प्रबिधि मार्फत स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउन इच्छुक नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा बिभाग, उपचारात्मक सेवा महाशाखामा सुचिकृत हुन् भनि सूचना प्रकाशित गरेको छ  ।

साथै उक्त सूचनामा सेवा उपलब्ध गराएवापतको शुल्क नेपाल सरकार मन्त्रिपरिषद २०७७/०३/१५ मा स्वीकृत आदेशानुसार हुनेछ भनि उल्लेख गरिएको छ  ।


प्रतिक्रिया दिनुहोस !