३ असार २०८१, आईतवार
 |   Sun Jun 16 2024
Logo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उहाका शुभचिन्तकहरुले सामाजिक संजालमा सार्वजनिक गर्दै उहाको सिघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

नेता केसी अनेकौं कालखण्डहरुमा देश र जनताको निम्ती संघर्ष गर्ने क्रममा धेरै पटक जेलनेल पाएका, लाठी चार्ज खाएका र अनेक प्रकारको कालकठोरीबाट हार नमान्ने साथै स्पस्ट वक्ता रुपमा चिनिन्छन ।


प्रतिक्रिया दिनुहोस !