१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ललितपुरको इमाडोलस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी



काठमाडौं । ललितपुरको इमाडोलस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी भएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागी ९० प्रतिशत नियन्त्रणमा आइसकेको बताइएको छ ।

दमकलहरुको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।


प्रतिक्रिया दिनुहोस !