१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपसचिवको लिखित परीक्षामा ५३ जना उत्तिर्ण : हेर्नुस्, यस्तो छ नामावली



काठमाडौं : कात्तिक ३०, लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले २०७६ पुसमा लिएको राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को लिखित परीक्षामा ५३ जना उत्तिर्ण भएका छन् । लोक सेवा आयोगले ४१ सिटकालागि विज्ञापन आह्वान गरेकोमा परिक्षामा जम्मा १ हजार १ सय ११ जना सहभागी मध्ये ५३ जना लिखितमा पास भएका छन् । २०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा बिलम्ब भएको थियो ।

नामावली डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !