१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विप्लव नेकपाका पाल्पा जिल्ला इन्चार्जसहित २ जना पक्राउ



काठमाडौं : मंसिर ४, विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !