७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्।

उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।


प्रतिक्रिया दिनुहोस !