Friday, February 7, 2025

ट्रेन्डिङ :

विप्लव नेकपाको पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा ओलीको सुरक्षा प्रमुखहरूसंग भेटघाट

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ७, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आइतबार (आज) ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाले भोली ७ औं पार्टी पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको समयमा देशभरको सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको बताएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?