१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आज देशभर २३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !