२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

कोरोना संक्रमणबाट देशभर २५ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय