१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमणबाट देशभर २५ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !