१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिए



काठमाडौं : मंसिर १५, पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।  हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । 

अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ । 
 


प्रतिक्रिया दिनुहोस !