७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त



काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्।

कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !