१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमणबाट देशभर २३ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस !