१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा ४०४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन्।


प्रतिक्रिया दिनुहोस !