९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई कोरोना संक्रमण पुष्टि



Interview with Nepali Congress leader Krishna Prasad Sitaula at his residence in Kathmandu on Friday, April 12, 2019. Photo: Skanda Gautam/THT

काठमाडौं : मंसिर २७, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार (हिजो)  ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएका थिए।

शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !