१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रवक्तामा ज्ञवाली



काठमाडौं : पौष ७, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !