१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसद विघटन हुँदैन : सभामुख सापकोटा



८ पुस, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका छन् । बुधबार विज्ञप्‍ति जारी गरी उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् ।

यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरेका छन् । यस्तो छ विज्ञपति ।


प्रतिक्रिया दिनुहोस !