Friday, May 23, 2025

ट्रेन्डिङ :

पशुपति र स्वयम्भूमा बाँदरलाई मक्कै बाँडेझैँ ओलीले केन्द्रीय सदस्यको पद बाँडे : पन्त

spot_img
spot_img

काठमाडौं : माघ २, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले ओली समूहले बाँदरलाई मकै बाँडेको जसरी केन्द्री कमिटी सदस्य बनाएको बताएका छन् । पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा नेता पन्तले त्यस्तो कटाक्ष गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै नेता पन्तले भने, स्वयम्भू, गुहेश्वरी र पशुपतिमा बिहान भक्तजनहरुले बाँदरलाई मकै बाँडेजसरी उहाँहरु बाटोबाटोमा केन्द्रीय सदस्य बाँडिरहनुभएको छ, । मन्त्री पद र त्यस्ता पदहरुलाई छाडेर आफ्नो पक्षमा राजनीतिक नेता कार्यकर्ता रहेका छन् । त्यस्तै प्रचण्ड र नेपाल समूहको आजको स्थायी कमिटी बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भएको छ । उनले पार्टी केही कमिटीहरुको केही दिनमै कार्यविभाजन हुने बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?