१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

संसद विघटनविरुद्ध नौगाडमा काङ्ग्रेसले गर्यो विरोध प्रदर्शन



काठमाडौं : पुस ३, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयविरुद्ध नेपाली काङ्ग्रेस नाैगाडले विरोध र्यालि आयोजना गरेको छ । काङ्ग्रेसले विरोध प्रदर्शन नौगाड गाउँपालिकाअको कार्यालयस्थल हाेपरिगाडमा गरेको थियोे ।नौगाडका सभापति जगत सिह ठगुन्ना प्रमुख अथिति र काङ्ग्रेस दार्चुला जिल्ला उपसभापति ललित सिह ठगुन्ना बिशिस्ट अथिती रहेका थिए । कार्यक्रमको संचालन गाेबिन्द सिह ठगुन्ना ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: