Saturday, February 15, 2025

ट्रेन्डिङ :

संसद विघटनविरुद्ध नौगाडमा काङ्ग्रेसले गर्यो विरोध प्रदर्शन

spot_img
spot_img
spot_img

काठमाडौं : पुस ३, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयविरुद्ध नेपाली काङ्ग्रेस नाैगाडले विरोध र्यालि आयोजना गरेको छ । काङ्ग्रेसले विरोध प्रदर्शन नौगाड गाउँपालिकाअको कार्यालयस्थल हाेपरिगाडमा गरेको थियोे ।नौगाडका सभापति जगत सिह ठगुन्ना प्रमुख अथिति र काङ्ग्रेस दार्चुला जिल्ला उपसभापति ललित सिह ठगुन्ना बिशिस्ट अथिती रहेका थिए । कार्यक्रमको संचालन गाेबिन्द सिह ठगुन्ना ले गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?