१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ससुरालीबाट बेपता भएका लक्ष्मण अझै भेटिएनन्



काठमाडौं : माघ १२, केही समय अघि काठमाडौंमा दाइ गणेश विकसँग बस्दै आएका जयपृथ्वी नगरपालीका वडा नं। ४ गोलाइ बझाङ स्थायी घर भएका बर्ष २० का लक्ष्मण बिक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ससुरालीबाट यही माघ ४ गते बेपत्ता भएका हुन् । लामो समय देखि कसैको सम्पर्क नआएपछि परिवार एकदमै पिडामा रहेको छ । साथै विकलाई खोजि गरिदिन हुन् प्रहरी प्रशासनलाई समेत अनुरोध गरेको छ । कतै लक्ष्मण विक भेटिएमा उनका दाई गणेश विकको मोवाईल नम्बर ९८४८६४००९० मा सम्पर्क गरिदिन समेत परिवारले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !