१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

डन न्युजका प्रधान सम्पादक राजेन्द्र अधिकारी पक्राउ



पोखरा : माघ २०, पोखरा डन न्युजका प्रधान सम्पादक राजेन्द्र अधिकारी पक्राउ परेका छन्। एभिन्युज टेलिभिजनका पत्रकार रामकृष्ण ज्ञवालीलाई अभद्र व्यबहार गरेको आरोपमा पत्रकार राजेन्द्र अधिकारी पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यलय कास्कीले आज उनलाइ थप अनुसन्धान को लागि भन्दै ५ दिनको म्याद थपेको छ । राजेन्द्र अधिकारी भने आफू र आफ्नो परीवार को जीवन नै बर्बाद हुनेगरी सामाजिक सन्जालमा लेखिएकोले उनलाई धकेलधुकुल मात्र पारेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !