१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दार्चुलामा पहिरो जाँदा महाकाली नदी थुनियो



काठमाडौं : माघ २०, नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिए । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !