१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

आमहड्तालको पूर्वसन्ध्यामा काठमाडौंमा प्रचण्ड/नेपाल समूहको आक्रमक मसाल जुलुस



काठमाडौं : माघ २१, आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपा प्रचण्ड नेपाल समूहका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: