१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौंमा प्रचण्ड–माधव समूहको संसद विघटनविरुद्ध विशाल प्रदर्शन



काठमाडौं- काठमाडौंमा प्रचण्ड–माधव समूहाले प्रतिनिधिसभा विघटनविरुद्ध विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !