१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सन्दीपले आईपीएल खेल्न नपाउने



काठमाडौं : फागुन ६, नेपाली क्रिकेटर सन्दीप लामिछानेले २०२१ को इंडियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् । चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टीमले अनुबन्ध गर्न तयार नभएपछि उनले २०२१ को आईपीएल खेल्न नपाउने भएका हुन् । आधारभूत मूल्य ४० लाख भारु राखेका सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !