१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कैलालीमा भूमि आयोगद्वारा काम सुरु, करीब २० हजार परिवारलाई नयाँ लालपूर्जा वितरण गरिने



कैलाली : भूमि सम्बन्धी समस्या समाधान आयोगले कैलालीमा काम सुरु गरेको छ । जिल्लामा पहिलो चरणमा १३ मध्ये ९ ओटा स्थानीय तहमा आयोगले काम अगाडि बढाएको हो । सोहीअन्तर्गत अहिले कैलाली जिल्लाका विभन्न स्थानीय तहहरुले लगत संकलनको लागि नागरिकलार्ई फारम भराउने काम गरिरहेका छन् । कैलालीमा रहेका ९ ओटा स्थानीय तहमा सम्झौता गरेर काम अगाडि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !