२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

काठमाडौं आइपुग्यो नेपाल सरकारले किनेको १० लाख डोज कोरोना खोप



काठमाडौं- सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !