Saturday, February 8, 2025

ट्रेन्डिङ :

रघुजी पन्तले कोमल वलीसँग माफी मागे

spot_img
spot_img
spot_img

काठमाडौं : प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीसँग कुरा गदै नेता पन्तले नराम्रो आशयले नबोलकेको भन्दै फोन गरेर माफी मागेका छन् । उनले एक टेलिभिजनसँग कुरा गर्दै आफूले माफी मागिसकेको बताएका हुन् । उनले भने, ‘मेरो मुखबाट निस्केको केही शब्दले उँहालाई जुन चोट पुग्न गयो त्यसको दुख व्यत्त गर्छु’, उहाँले भन्नुभयो ‘मेरो आशय त्यस्तो थिएन, त्यसको लागि माफी माग्छु ।’

राजनीति गर्नेले केही बोल्दा विचार गर्नुपर्ने भन्दै बोलेका कुरा गलत भए बोलिसकेपछि पनि सच्याउनुपर्ने तर्क पन्तको छ। त्यसैअनुसार आफुले वलीसँग माफी मागेको पन्तले बताए । लोकतन्त्रमा बोल्न पाइने तर आफुले बोलेका कुराले कसैलाई चोट पर्छ भन्ने सच्याउन सक्नुपर्ने उहाँको भनाई छ । उनले भने, आफुलाई सच्याउनका लागि सरी भन्दा केही फरक पर्दैन, सरी भन्दैमा कोही सानो हुदैन, सरी भन्दा लोकतान्त्रिक संस्कार देखिन्छ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?