१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

बालुवाटारमा ओलीलाई भेट्न जाँदै विप्लव



काठमाडौं, २१ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । निजी सवारीमा प्रहरीको सुरक्षामा कलंकी आइसकेको बताइएको छ । कलंकीबाट सभागृह नपुगुञ्जेल उनी बीचमा कतै बस्ने भनिए पनि उनी कहाँ बस्दैछन् भन्ने विषय प्रहरीले गोप्य राखेको छ। प्रहरीले कहाँ आराम गर्ने भनेर आधिकारिक सूचना नदिए पनि उनी सीधै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय