Saturday, May 17, 2025

ट्रेन्डिङ :

खानेपानी संस्थानमा ६ जना नियुक्त, अध्यक्षमा भुसाल

spot_img
spot_img

काठमाडौं : खानेपानी संस्थानमा गुणकर भुसालसहित अन्य ५ जना नियुक्त भएका छन् । संस्थानको अध्यक्षमा गुणाकर भुसाललाई नियुक्त गरिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो । नियुक्त अन्य सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जिसी, रमेश केसी, वासुदेव अर्याल र जीवनकुमार श्रेष्ठ नियुक्त भएको एक मन्त्रीले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?