१६ आश्विन २०७९, आईतवार
 |   Sun Oct 2 2022
Logo

नेपाली सेनाको केन्द्रीय कार्यालयमा आगलागी



काठमाडौं । नेपाली सेनाको केन्द्रीय कार्यालय परिसर भित्रको एउटा भवनमा आगो लागेको छ। आगलागी भएलगत्तै तीनवटा दमकलले निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: