२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

नेपाली सेनाको केन्द्रीय कार्यालयमा आगलागी



काठमाडौं । नेपाली सेनाको केन्द्रीय कार्यालय परिसर भित्रको एउटा भवनमा आगो लागेको छ। आगलागी भएलगत्तै तीनवटा दमकलले निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !