२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ



 कञ्चनपुर : मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत लोकराज जोशीलाई २४ हजार नगदसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशी पक्राउ परेको अख्तियारले जनाएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय