Friday, January 17, 2025

ट्रेन्डिङ :

यी हुन् नेपाल प्रहरीका नयाँ १४९ जना इन्सपेक्टरहरु : हेर्नुस्, (नामावली)

spot_img
spot_img
spot_img

काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक पद (इन्सपेक्टर) को अन्तिम नतिजा प्रकाशन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना प्रकाशित गर्दै प्रहरी निरिक्षकको अन्तरवार्तामा १४९ जना छनोट भएका छन् । त्यस्तै बैकल्पिकमा खुलातर्फ १२ जना, समावेसी महिलातर्फ २, समावेसी आदिबासीतर्फ ३, समाबेशी मधेशीतर्फ ३, दलित २ र पिछिडिएको क्षेत्रतर्फ २ जना बैकल्पिक उम्मेदवारहरु छनोट भएका छन् । नियुक्तिका लागि निरिक्षकमा पास भएकाहरुलाई आफ्नो प्रमाणपत्रसहित यही मिति २०७७ बैशाख १८ गते भित्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागमा उपस्थित हुन सुचना प्रकाशित गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?