Saturday, February 8, 2025

ट्रेन्डिङ :

स्ववियुको निर्वाचन आगामी जेठ ३० गते हुने

spot_img
spot_img
spot_img

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ ३० गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय समितिले आगामी जेठ ३० मा स्ववियु निर्वाचन गर्ने घोषणा गरेको हो । स्ववियु निर्वाचन मिति घोषणा भएपछि विगत ४८ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनसन तोडिएको छ । त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति सहित निर्वाचन हुने भएपछि अनसन तोडिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिनुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?