Saturday, May 24, 2025

ट्रेन्डिङ :

नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा : प्रचण्ड

spot_img
spot_img

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा रहेको बताएका छन् । नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताउदै जनताको अधिकारमाथि हस्तक्षेप गर्ने काम भइरहेको बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले देशमा आएका परिवर्तनका विभिन्न समयमा समेत नेपालीहरुको अधिकार स्थापित गरिएको भएपनि अहिले खोस्न खोजिएको आरोप लगाए।

नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको थियो, तर एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टीको अर्को अध्यक्ष बनाइएको अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए प्रचण्डले भने । तर सर्वोच्चले पुस ५ मा गरेको फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै उनले भने ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?