९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण



काठमाडौं : करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ । विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: