Friday, May 23, 2025

ट्रेन्डिङ :

१२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकियो

spot_img
spot_img

काठमाडौं- सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन। विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम ठप्प छन्। पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करिब १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ। दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन्। आयोगका अनुसार रिक्त भएका शिक्षक अधिकांश प्राथमिक तह छन् ।

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले भने, “दैनिक प्रशासनिक काममा मात्र व्यस्त हुँदै आएका छौँ।” नियुक्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र वितरणका कार्य ठप्प भइदिँदा आयोगका कर्मचारी फुर्सदिला बनेका छन् ।-गोरखापत्र

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?