Saturday, February 15, 2025

ट्रेन्डिङ :

बहिनी नै बेहुली परेपछि…..

spot_img
spot_img
spot_img

एजेन्सी । चीनको जिआनग्सू प्रान्तको सोझोउमा भएको एक विवाहमा आफ्नै बहिनी बेहुली परेको घटना सार्वजनिक भएको छ। गत मार्च ३१ मा भइरहेको विवाहका क्रममा आमाले हातमा आफूले बनाइदिएको चिन्ह देखेपछि बेहुली आफ्नै छोरी भएको थाहा पाएकी हुन्। आमाका अनुसार २० वर्ष अगाडि छोरी हराएकी थिइन् । तर अहिले उनलाई पालिरहेका आमाबुबाले भने कसरी तपाईको छोरी हुन भनेर सोधेका चिनीयाँ सञ्चारमाध्यमले जनाएका छन् । अहिले पालिरहेका आमाबुबाका अनुसार २० वर्ष अगाडि उनलाई सडकमा फालेको अवस्थामा फेला पारेका थिए । आफ्नै छोरी भएको थाहा भएपनि छोराछोरीले विवाह रोकेनन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?