१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प



एजेन्सी । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: